दुई गठबन्धनलाई टक्कर दिने आयो अर्को प्रगतिशील लोकतान्त्रिक गठबन्धन
कात्तिक २२, काठमाडौँ । नेकपा (माले), जनसमाजवादी पार्टी तथा फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा (एमाले) तथा नेपाली काँग्रेस परित्याग गरेका नेता कार्यकर्ता सम्मिलित प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको...