नयाँ शक्ति बाम गठबन्धनबाट बाहिरिएपछि नेता बुढ्थापाको राजीनामा
कात्तिक ७, जुम्ला | नेपालका पुराना बामनेता तथा नयाँ शक्ति नेपालका सल्लाहकार नेता रामकृष्ण बुढ्थापाले नयाँ शक्तिबाट राजीनामा दिनुभएको छ । ७५ वर्षका नेता बुढ्थापाले देशमा बृहत बामपन्थी एकताको अभियान...