By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    3 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    4 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    9 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: देशमा दुई वटा भन्दा बढि पार्टी आबश्यक छैन्ः ज्ञवाली
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > देशमा दुई वटा भन्दा बढि पार्टी आबश्यक छैन्ः ज्ञवाली
काठमाडौँ - KTMगुल्मी - GLMराजनीति

देशमा दुई वटा भन्दा बढि पार्टी आबश्यक छैन्ः ज्ञवाली

साझासवाल
Last updated: October 23, 2017 6:27 pm
साझासवाल
5 Min Read
Share


प्रेम सुनार | कात्तिक ७, गुल्मी | नेकपा एमालेका सचिव प्रदिपकुमार ज्ञवालीले  अव यो देशमा दुई वटा भन्दा बढि पाटीृ आबश्यक नरहेको बताएका छन् ।  ‘देशका सवै कम्युनिष्टहरु विच एउटै पार्टी बनाउने पकृया सुरु गरी सकेका छौं,  अव  कांग्रेसले पनि गैह्र कम्युनिष्टहरु विच एकता प्रकृया सुरु गरोस भन्ने सुझाव दिन चाहन्छु’–गुल्मीको तम्घासमा सोमवार आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले भने–‘अव देशमा दुई वटा पार्टी भन्दा बढिको अवश्यक छैन् ।’

विश्वका कतिपय मुलुकमा कम्युनिष्टहरुलाई छिन्नभिन्न र असफल पार्ने प्रयास भई रहेका बेला नेपालमा वाम एकताको थालनीले अन्य विभिन्न शक्तिहरु  अत्तालिएको बताउँदै उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जस्तो व्यक्तिलाई गैह्र राजनैतिक अभिव्यक्ति नदिन समेत सुझाव दिए । उनले भने–‘नेपालका हरेक आन्दोलन र सरकारमा समेत कहिले कांग्रेस माआवोदी कहिले एमाले कांग्रेस र माआवादी मिलेर सरकार समेत चलाई सकेको हुँदा प्रधानमन्त्री देउवाले वामएकताबाट कम्युनिष्ट अधिनायकवाद आउने भो भनेर भन्नु हतास मनस्थितीको गैह्र जिम्मेवार अभिव्यक्ति बाहेक अरु केहि हुन सक्दैन् ।’

  उनले वामगठवन्धन र एकताका लागि अव छिट्टै ५ बुँदे घोषणा पत्र जारी गर्ने जानकारी समेत दिए । त्यस पाँच बुँदे घोषणा पत्रमा संविधानको रक्षा  र प्रयोग । हिजो संविधान सभा माओवादीले ल्यायो , त्यसलाई हामीले आत्मासात गर्यौं, त्यसको रक्षा र प्रयोग गनेृ दायित्व पनि हाम्रो नै हो, उनले पहिलो बुँदा वारे यसरी प्रष्ट पारे । वामगठबन्धनले आर्थिक समृद्धिमा जोड दिने , वलियो राष्ट्रियता , समावेश िविकास र सुशासन उसको मुख्य एजेण्डा हुने उनले जानकारी दिए । उनले वामएकताका लागि यति वेला प्रत्येक  कम्युनिष्ट सदस्यहरुले अनुशासित र वलिदानी पुर्ण व्यवहार देखाउन अपिल गरे ।

  हिजो हामी कम्युनिष्टहरु नै एक अर्काका दुश्मन जस्तो , एक अर्कालाई निषेधको व्यवहार गर्यौं, त्यो गलत थियो , अव हामी एक भएर जुट्यौं भने विश्वमा एउटा उदाहरण हुने छ र  विश्वकम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुराउने छौ नेता ज्ञवाललिे मेरो अपिल छ यति वेला हर कम्युनिष्ट सदस्यले त्यागी र वलिदानीपुर्ण व्यवहार देखाएर पार्टीको अनुशासन भित्र रहनु हुने छ ।’

‘प्रचारको होईन मैले अर्थात विकास गर्छु’

आफ्नो र वामगठबन्धनको चुनावी महौल बनाउन गुल्मी आई पुगेका नेकपा एमालेका सचिव प्रदिपकुमार ज्ञवालीले आफुले विकास प्रचारमा र सरकारी कार्यालयमा राखिएको योजनाको फोटो कपी गरेर नगर्ने बताएका छन् । ‘मैले गुल्मी जिल्लामा गरेका विकासहरु ओझेलमा परेका छन् उक्त पत्रकार सम्मेलनमा नेता ज्ञवाली अमुक विपक्ष नेता पात्रहरुलाई व्याङ्ग गर्दै भने–‘अरुले जस्तो फोटो कपी र फेशवुकवाजी गरेर मैले प्रचारको विकास होईन अथार्तमा जे जति गरे. त्यही विकास गर्दै आएको छु र आगमी दिनमा पनि त्यही गर्ने छु ।’

राष्ट्रिय राजनीतिमा व्यस्त भएर जिल्लावासीलाई कम समय दिएको पत्रकारहरुले ध्यनकृष्ट गराउँदा उनले उक्त कुरा स्वीकार गर्दै आफु केन्द्रिय राजनीतिमा व्यस्त भए पनि जिल्लाको हरेक विकास निर्माणमा अरु नेताहरु जस्तै लागि पर्दै आएको बताएका थिए । एउटा नेताले पारेको विकास निमार्ण समेत आफुले पारेको भन्दै कतिपयले प्रचार गर्ने गरेको भन्दै नेता ज्ञवालीले आफुले गरेका विकास कार्यहरु ओझेलमा परेको र आफुले उत्तर पनि ओझेलबाटै दिने बताए ।

पछिल्ला विकास निर्माण मात्र नभई तानसेन तम्घास, रिडी रुद्रवेणी वामीटक्सार र कालिगण्डकी कोरीडोर सम्मको विकास निर्माण अगाडी बढाउन  नेकपा एमालेको भुमिकालाई स्मरण गर्न आग्रह गरे । गुल्मीको क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यका लागि पार्टीबाट सर्वसम्मत भई जिल्ला आएका ज्ञवालीले अघिल्लो संविधान सभाको निर्वाचनमा आफ्नो हारलाई समान्य रुपमा लिएको कुरा दोहोर्याए ।

अघिल्लो निर्वाचनको हार लगत्तै मर्मस्पर्शी फेशवुक स्टाडस लेखेर धेरैको मन छुन सफल ज्ञवालीले भने–चुनावमा हारजित जिवनको रित हो, मैले सामन्य रुपमा लिएको छुृ , यसपाली गुल्मीमा वामगठवन्धनले दुई वटै प्रतिनिधी सभा र ६ वटै प्रदेश भारी मत लिएर जित्ने निश्चित छ । गुल्मी क्षेत्र नम्वर १ वटा आफु , दुईबाट अर्का सचिव गोकर्णराज विष्ट चुनाव लड्ने निश्चित भएको र क्षेत्र नम्वर १ को एक प्रदेश र दुई एक प्रदेश सहित दुई वटा प्रदेश माओवादी केन्द्रले टिकट पाउने भएको उनले जानकारी दिए ।

गुल्मीमा एमालले दुई वटै प्रतिनिधी सभा सदस्य पाएको सट्टामा छिमेकी जिल्ला अर्घाखाँचीबाट माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई प्रतिनिधी सभाको संयुंक्त उमेदवार बनाउन लागिएको समेत उनले बताए । कम्युनिष्टहरु विच चुनावी तालमेल मात्र नभई पार्टी एकताको थालनी भई रहेको बताउँदै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका कार्यकर्तालाई कुनै आशंका नगरी ढुक्क र एकताबद्ध भएर चुनावको तयारीमा जुट्न उनले आग्रह गरे ।

  उनले थपे–‘ अरु कम्युनिष्टहरु विच पनि एकता हुँदै छ हामी तिन दल विच चुनावी तालमेल भई सकेको छ र संयुक्त निर्वाचन परिचालन कमिटी अव छिट्टै गठन गरिदै छ ।’ उनले आफुले जितेमा शिद्धवावाको खतराबाट मुक्त गर्नृ सुरुङ मार्ग निमार्ण गर्ने , बुटवल तानसेन तम्घास सडक खण्डलाई आठ फिट चौडा बनाउने , जनतालाई आत्मनिर्भर बनाउन बैदेशिक रोजगकारमा जाने गुल्मेलीहरुलाई शेयर होल्डर बनाएर उद्योगहरु खोल्ने , फास्टट्रयाकलाई छिट्टै सम्पन्न गरेर तराई संग  जोड्ने र विशेषतः गरिवीबाट जनतालाई मुक्त गर्नेमा जोड दिने बताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article उदयपुरमा ६१.१७ प्रतिशत मतदाता
Next Article ७ बर्षको बालकले स्काभेटर चलाएपछि… विश्वभरी हंगामा (हेर्नुहोस् भिडियो)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

अब विदेशमा रहेका नेपाली कामदारले पठाएको रकम घर-घरमै पुर्याइने

57 years ago
काठमाडौँ - KTMसमाज

सौर्य परियोजनाको विद्युत् खरिद बिक्री सम्झौता अब प्रतिस्पर्धाबाट

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सिन्डिकेट अन्त्यसँगै घट्यो गाडी भाडा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?