यस्तो छापियो प्रत्यक्षको नयाँ मतपत्र, मतदाताले तीन मतपत्रमा छाप हान्नुपर्ने
कात्तिक १९, काठमाडौँ | निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापेको छ । सर्वोच्च अदालतको आदेशअनुसार आयोगले ३२ जिल्लाका लागि मतपत्र छपाइ कार्य सकेको हो । आगामी...