चितवनमा पसेको गोही राप्ती नदीमा छाडियो
भदौ २१,चितवन। चितवनको रत्ननगरस्थित माधवपुर बस्तीमा पसेको दुर्लभ तथा संरक्षित मगर गोहीलाई आज राप्ती नदीमा छाडिएको छ ।
रत्ननगर नगरपालिका– १५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई आज सौराहा...