काठमाडौँ  । नेपाली सुगम संगीतको क्षेत्रमा क्रियाशिल गायक सन्दिप परियारको “मायाँलुको गाउँ” बोलको गीत सार्बजनिक भएको छ । 

संगीतको बिद्यार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौँ  । नेपाली सुगम संगीतको क्षेत्रमा क्रियाशिल गायक सन्दिप परियारको “मायाँलुको गाउँ” बोलको गीत सार्बजनिक भएको छ । 

संगीतको बिद्यार्"/>

2026-10-10 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मायालुको गाउँ लिएर आए सन्दिप परियार (भिडियोसहित)


काठमाडौँ  । नेपाली सुगम संगीतको क्षेत्रमा क्रियाशिल गायक सन्दिप परियारको “मायाँलुको गाउँ” बोलको गीत सार्बजनिक भएको छ । 

संगीतको बिद्यार्थी रहेका सन्दिपले यसअघि केही गीतहरुमा स्वर दिईसकेका छन् । संगीतकार प्रमोद पन्तको संगीत रहेको उक्त गीतलाई मनोज बाराकाटी ‘सानु’ ले लेखेका हुन् । सि.यम. भार्दोज सुवेदी, अस्मिता विश्वकर्मा, अमिन कार्की, धिरज पुन मगर, सिर्जु बराल र रिचा राउत कलाकारको अभिनय रहेको यस म्युजिक भिडियोलाई रिचा राउतले कोरियोग्राफी गरिकी छिन् ।

ललितपुरको लेलेको सुन्दर दृष्यलाई कैद गरिको म्युजिक भिडियोमा मोडेल अस्मिता विश्वकर्मा, र सि.यम. भार्दोज सुवेदिको मुख्य अभिनय देख्न सकिन्छ । साथमा धिरज पुन मगर, सिर्जु बराल र रिचा राउतको पनि अभिनय रहेको छ । गीतको छायांकन, सम्पादन र निर्देशन संजिब पौडेलले गरेका छन् ।

कन्सेप्ट क्रिशन इन्टरटेन्मेट प्रा.लि.को ब्यानरमा निर्माण भएको उक्त गीतलाई जिनियस म्युजिक प्रालिले बजारमा ल्याएको हो । गीत जिनियस म्युजिककै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । 

गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने