भदौ १०, चितवन । जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा करिब ४४ हजारले मतदाता नामावलीमा तस्वीरसहितको नाम लेखाएका छन् ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुको गत साउन १ देखि यही...