बैशाख १९, काठमाडौँ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ ।
बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रियाअन्तर्गत...