वैदेशिक रोजगारीको घुर्माइलो तस्बिरः नेपाली आफ्नैबाट असुरक्षित
वैशाख २, काठमाडौं । देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन् ।
यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने...