औषधि व्यवसायमा परिवर्तन जरुरी
चैत १३, काठमाडौँ । नेपाल औषधि व्यवसायी सङ्घले औषधिमा आत्मनिर्भर भई राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ ।
ललितपुरको स्टाफ कलेजमा भएको वाग्मती अञ्चल शाखाको साधारणसभामा औषधि व्यवस्था विभागका महानिर्देशक...