त्रिपालभित्र बसेर परीक्षा दिनुपर्ने बाध्यता
चैत ११, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाडाँखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थी त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका छन् ।
गत फागुन २५ गते साँझ विद्युत् सर्ट भएर विद्यालयको...