भिजिट भिसा प्रकरणमा रास्वपाले बनायो छानबिन समिति,नक्कली उजुरी दिइएको आरोप
काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर सांसद सुमना श्रेष्ठको निर्देशनमा गृहमन्त्री रमेश लेखकविरुद्ध नक्कली उजुरी दिइएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन समिति बनाएको छ । रास्वपाको सचिवालय बैठकले...