विश्व फुटबलका लिजेन्ड बुफोन भन्छन् – ‘नेपाल पनि विश्वकप खेल्न सक्छ तर….’
काठमाडौँ | इटालीका महान गोलकिपर जियानलुगी बुफोनले नेपालले पनि विश्वकप फुटबल खेल्न सक्ने बताएका छन्। केपी ओली कपको फाइनल हेर्न नेपाल आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै...