‘संयुक्त जनआन्दोलन’ दबाब बढाउँदै राजावादी, भोलि नारायणहिटी अगाडि प्रदर्शन गर्ने
काठमाडौँ । राजसंस्थाको पुनर्स्थापनाको मागसहित सुरु गरिएको ‘संयुक्त जनआन्दोलन’ क्रमशः देशका संवेदनशील स्थानहरूतर्फ सर्ने क्रममा रहेको छ। यही क्रममा राजावादी समूहले भोलि नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्ने तयारी गरेका...