महादेव खोला खानेपानी जलाशय निर्माण सुरु
माघ १०, भक्तपुर । भक्तपुर नगरपालिकालाई पर्याप्त खानेपानी पुर्याउन नगरकोट मुहानपोखरीस्थित महादेव खोला जलाशय खानेपानी आयोजनाको निर्माण सुरु भएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले बहुवार्षिक कार्यक्रमअन्तर्गत रु तीन...