फागुन ११, चितवन । पश्चिम चितवनको चित्रवन नगरपालिका–१४ दिव्यनगरमा आज बाघको आक्रमणबाट पदमपुर घर भई दिव्यनगरमा केराखेती गर्दै आएका ३५ वर्षीय भीम चापागाईंको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार...