बोनस बाँड्ने निर्णय गरेको प्राधिकरणसँग मन्त्रालयले हिसाब माग्यो
माघ २१, काठमाडौं । आफ्ना कर्मचारीलाई करोडौं रुपैयाँ बोनस बाँड्ने निर्णयमा सहमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पर्यटन मन्त्रालयले आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन दिएको छ ।
उड्डयन...