फागुन ८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
एअर अरेवियाको जहाजमार्फत संयुक्त अरब इमिरेट्स(युएई)को...