भक्तपुरका भूकम्पपीडितलाई सोमबारदेखि पहिलो किस्ताको अनुदान वितरण
माघ ९, भक्तपुर । भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडितलाई सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम ५० हजार रुपैयाँ वितरण गरिने भएको छ ।
जिल्लाका १८ हजार भूकम्पपीडितका लागि सरकारले पठाएको ९० करोड...