माघ ७, काठमाडौं । केहि दिन अघि देखी चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीको बिषयबिच बहस चलिरहेको छ । 

पाईरेसीको आरोपमा मुछिएका नवलपरासीका कृष्ण सुवेद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, काठमाडौं । केहि दिन अघि देखी चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीको बिषयबिच बहस चलिरहेको छ । 

पाईरेसीको आरोपमा मुछिएका नवलपरासीका कृष्ण सुवेद"/>

2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुवेदीको आत्महत्याको छानविन गर्न ‘छक्का पञ्जा’ टिमको प्रहरीमा निवेदन


माघ ८, काठमाडौं । केहि दिन अघि देखी चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीको बिषयबिच बहस चलिरहेको छ । 

पाईरेसीको आरोपमा मुछिएका नवलपरासीका कृष्ण सुवेदीको आत्महत्या प्रकरण बिषयको टिकाटिप्पणी चलिरहेका छन् । यसैबिच चलचित्र ‘छक्का पञ्जा’ ले आज (शनिबार) सुवेदीको आत्महत्या प्रकरणको छानविनको माग गर्दै प्रहरीमा निवेदन दिएको छ ।

आत्महत्या स्थल सिनामंगल गौशाला प्रहरीको क्षेत्रमा रहेकोले उजुरी दर्ता गर्दै निर्माता तथा कलाकार दिपकराज गिरी, निर्माता निर्मल शर्मा, सुमन गिरी रर निर्देशक दिपाश्री निरौलाले संयुक्त रुपमा आफुहरुमा नै छानबिन माग गरेका हुन् ।

‘सुसाइड नोट’ मा आत्महत्या नभइ हत्या लेखिएको अवस्थामा त्यसको दोष आफुहरुमाथी लगाईएकोले सामाजिक सञ्जालमा आइरहेका क्रिया प्रतिक्रियामाथी छानबिन होस् भन्दै आफुहरु प्रहरी समक्ष आएको दीपकले बताए ।

यसैबिच केहि दिन अघि नवलपरासीमा नेपाल बिद्यार्थी संघले यस बिषयमा छिट्टै छानविन गर्न र दोषीलाई कारवाही होस् भन्दै बिज्ञप्ती मार्फत छानविन नहुन्जेसम्मका लागी चलचित्र ‘छक्का पञ्जा’को टिमले बनाएको कुनै पनि चलचित्र नवलपरासी जिल्लामा प्रदर्शनमा रोक लगाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने