चमेलीया सन् २०१७ सम्ममा सम्पन्न गरिसक्नु पर्ने, ५ मिटर सुरुङ भित्र पसे प्रधानमन्त्री प्रचण्ड
मङ्सिर २४, दार्चुला | दार्चुलाको शिखर गाविसको बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलीया जलविद्युत्त आयोजनाको हालसम्मको प्रगति ९६ दशमलब ६ प्रतिशत रहेको आयोजनाले जनाएको छ...