पुस १८, काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधनको विधेयक रोक्न आवश्यक नभएको बताएको छ ।
सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक रोक्न अन्तरिम आदेशको माग गर्दै दायर...