असोज २९, वनारस (भारत) । वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म २४ पुगेको भारतीय प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका अन्य २०...