आजै सानो आकारको मन्त्रिपरिषद, कांग्रेस र माओवादीलाई २२ र अन्य दललाई ६ मन्त्रालय
साउन २०, काठमाडौं | कांग्रेस र माओवादीबीच आजै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी भएको छ । मन्त्रालयको भागबण्डा टुंगिए पनि मन्त्री छान्न पार्टीभित्रको आन्तरिक गृहकार्य...