साउन ६, मकवानपुर | मकवानपुरमा महिला र बालवालिका हराउने क्रम बढेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा दुई सय ८९ जना महिला तथा बालवालिका हराएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका...