मकवानपुरको अस्तित्व रक्षाका लागि ज्यान दिन तयार: राप्रपा नेपालका केन्द्रिय सदस्य दिपक
भदौ १५, मकवानपुर । पछिल्लो समयमा प्रस्तावित गरीएको ३ नं प्रदेश वाट हटाइ मकवानपुर जिल्लाको सिमांकन परीपर्तन गर्ने विषयमा आवाज उठेको भन्दै राजनैतीक दलले ध्यानाकर्षण भएको जनाएका छन् । आज जिल्लाका...