अबको चुनावमा हामी वैशाखी टेकेर होइन, आफ्नै ताकतले पहिलो दल बन्नेछौ- प्रचण्ड
चैत ६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आफ्नै बलमा चुनावमा जाने दावी गरेका छन् ।
प्रेस सेन्टरले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...