2026-10-11 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पीर’ को रेकर्ड: पार गर्यो करोड भ्यूज

चैत ५, काठमाडौं । राजनीतिक उथलपुथलको चर्चा सहित र विवादकै बीच गायक प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले युट्यूवमा एक करोडको भ्युज पार गरेको छ । छोटो समयमै एक करोड भ्युज भएको नेपाली गीतको रुपमा पीरले किर्तिमान राखेको हो ।

गत शुक्रबार युट्यूवमा अपलोड भएको ‘पीर’ बोलको गीत सात दिन पार गर्दै गर्दा करोड क्लवमा प्रवेश गरेको हो । यसअघि विष्णु माझीले गाएको ‘चरी जेलैमा’ को गीतले सबैभन्दा छिटो करोड भ्युज पाएको थियो । उक्त गीतले १२ दिनमा करोड भ्यूज पाएको थियो ।

गीत अपलोड भएदेखि युट्यूवमा नेपाल १ नम्बरको ट्रेन्डीङमै कायम छ । गीतमा प्रकाश सपुतको रचना, संगीत र स्वर छ । गीतमा माओवादी द्वन्द र हालको अवस्थालाई चित्रण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध