कतारले हटायो क्वरेण्टीन र पीसीआर परीक्षणको नियम, यस्तो छ नयाँ मापदण्ड
फागुन १३, काठमाडौँ । कतारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका मापदण्डबारे केहि परिमार्जन गरेको छ । परिमार्जित मापदण्डमा क्वरेण्टीन र पीसीआर परीक्षणको अनिवार्य नियम हट्ने भएको छ तर त्यसको लागि मापदण्ड भने...