2026-10-11 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहले अडियो सार्वजनिक गरेपछि दुर्गेशको नयाँ गीतमा ‘रिप’ को ट्रोल !

फागुन १२, काठमाडौँ । गायक तथा कलाकार दुर्गेश थापालाई आफ्नै साथिमाथि षड्यन्त्र रचेर बलात्कारको घटनामा फसाएको भन्दै चर्को आलोचना गरिएको छ । सामाजिक संजाल मार्फत अभिनेता पल शाहले आफूमाथि नियोजित षड्यन्त्र भएको भन्दै अडियो सहितको प्रमाण सार्वजनिक गरेपछि दुर्गेश सहित अन्य ४ जनाको आलोचना भएको छ । 

पल बिरुद्ध बलात्कारको जाहेरी दिने किशोरीलाई उकास्नमा गायक दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी र सम्राट चौलागाईको भूमिका रहेको पलले उल्लेख गरेका छन् । सार्वजनिक अडियोमा उजुरीकर्तासँग दुर्गेश सहितले ओली, जोशी र चौलागाईको आवाज सुन्न सकिन्छ ।

यता युटूवमा बुधबार (हिजो) मात्र सार्वजनिक भएको दुर्गेश थापाको ‘बम बम भोले भोले’ बोलको नयाँ गितमा रिप’ को ट्रोल चलेको छ । दुर्गेश थापाले आफ्नै साथिलाई फसाउनमा भूमिका खेलेको भन्दै चर्को आलोचना गर्दै उनको भिडियोमा कमेन्ट गर्नेहरुले RIP यानेकि Rest in Peace को ट्रोल चलाएका छन् । दुर्गेस प्रति लक्षित गर्दै उनलाई नेपाली कट्टप्पाको उपनाम समेत दिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध