जन्तीलाई खाना पस्किन ढिलो भएपछि विवाह नै नगरी फर्किए दुलाहा
फागुन ११, काठमाडौँ । भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन् । बतौना गाउँको ईस्वरी टोलामा राजकुमार...