रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई दूतावासको स्वागत
माघ ६, काठमाडौँ | रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई तेलअभिवस्थित नेपाली दूतावासले स्वागत गरेको छ । नेपाली श्रमिकलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिआइविए) र दूतावासको टोलीले...