कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !
पुस १, काठमाडौँ | नेपाली कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन्। यद्यपि निर्वाचन समितिले मतपरिणाम घोषणा गर्न बाँकी छ। गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश...