पुस ३, काठमाडौँ | कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’ देखाउन थालिएको छ । साँस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरूलाई नाटक मञ्चन गरेर विद्यालय...