कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय
काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय भएको छ। पार्टी मुख्यालय सानेपामा केही बेरपछि सुरु हुने बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि एजेन्डा पेस गर्न...