भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन
काठमाडौँ | संघीय संसद सचिवालयले आफ्ना २० जना शाखा अधिकृतहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ । भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीका प्रभावितहरूको उद्धार तथा राहत सम्बन्धी...