रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल
काठमाडौँ | नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले रसुवा बाढी प्रभावित नागरिकका लागि तत्कालीन उद्धार राहतका क्रममा तदारुकता देखाएपनि विद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको उद्धारमा चुकेको बताएका छन्। बिहीबार प्रतिनिधि सभा...