कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पुर्याएर अलपत्र पारेका दुई महिलाको उद्धार
कात्तिक ५, सुदूरपश्चिम (रासस) । भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पु¥याइएको छ ।
कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेपछि मकवानपुरकी ५२...