कात्तिक ११, काठमाडौं । एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय...