नेपाली सेनाबाट फलामे पुल निर्माण
मङ्सिर २६, रसुवा । नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्ने स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माणको कार्य दु्रत रूपमा अगाडि बढाउन उपकरण ढुवानीका लागि फलामे पुल (बेलिब्रिज) निर्माण भएको छ ।
नेपाली सेना स्याफ्रुबेँसी–मैलुङ सडक...