सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा: नेता पौडेल
चैत ९, सिन्धुली | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर...