माघ ९,गोरखा। सिरानचोक गाउँपालिका ३ हर्मीमा शुरु भएको निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दुको अप्रेशन भएको छ ।शिविर शुरु भएको पहिलो दिन मंगलबार दुई सय ५७ जनाको सामान्य आँखा परीक्षण...