गोरखा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् ।चुमनुब्री गाउँपालिका १ म पर्ने साम्दो गाउँ नेपाल र...