गोरखामा चट्याङले रेडियोमा क्षति पुर्याएपछि प्रशारण अवरुद्ध
भदौ ८, गोरखा । चट्याङले रेडियोमा क्षति पुर्याएपछि गत आइतबारदेखि रेडियो गोरखा ९२ दशमलव ८ मेगाहर्जको प्रशारण अवरुद्ध हुँदै आएको छ । गोरखा नगरपालिका– ४ स्थित सतिपिपल डाँडामा रहेको सो रेडियोको ट्रान्समिटर, अडियो...