तपाईलाई यात्रा गर्दा वान्ता हुन्छ ? त्यसोभए यस्ता घरेलु उपायहारुबारे जान्नुहोस
डा. जया सत्याल । यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ...