असार १७, कास्की | गण्डकी प्रदेशमा बुधबार मात्र २८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९९४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा...