साउन १५, मुस्ताङ । उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् ।
सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने...