जेठ ३१, म्याग्दी | रघुगंगा जलविद्युत् आयोजनाको काममा ठेकेदार परिचालन गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको ४० मेगावाट क्षमताको रघुगंगा आयोजना निर्माणका लागि ६ महिना अगाडी ठेक्का सम्झौता...