नवलपरासीमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु
चैत १४, नवलपरासी | नवलपरासीको मध्यविन्दु नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गए राति मध्यविन्दु नगरपालिका–७ अम्रसास्थित भित्री सडकखण्डमा ना४३प २९८ नंको...