कात्तिक ८, बागलुङ | बागलुङ मगर समाज काठमाडौँ उपत्यकाको आयोजनामा आज यहाँ तिहार विशेष देउसीभैलो गीतको विमोचन भएको छ । नजिकै आएको तिहारको अवसर पारेर मगर समाज वीरकोटको व्यवस्थापनमा शुभकामना...